काठमाण्डु– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री कार्यालयमा आफूसहित आयोग पदाधिकारी र कर्मचारीलाई ७ घण्टासम्म थुनिएको भन्ने विषयमा जवाफ दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित राईलाई सांसदहरुले प्रधानमन्त्री कार्यालयमा ७ घण्टा थुनेर अमुक व्यक्तिविरुद्ध मुद्धा चलाउन दबाब दिएको भन्ने विषयमा जवाफ मागेका थिए । जवाफमा राईले