काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने हो भने राज्यका अन्य निकायको भूमिका के हुने भन्ने प्रश्न उठाएका छन् । बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले अख्तियारजस्ता संवैधानिक संस्थाको विश्वास र साख जोगाउनुपर्ने बताएका हुन् । व्यक्ति विशेषका विषयमा बहस