लगातार ४ दिनको गिरावटपछि सेयर बजारमा झिनो सुधार

  • बिहीबार ४ भौ २०८३ ०९:४१ AM
काठमाडौं । लगातार ४ दिन घटेको शेयर बजारमा बिहिबार झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.१७ अंकले बढेर २६ सय २९ दशमलव ४० बिन्दुमा पुगेको छ । आज वाणिज्य बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा उत्पादन तथा प्शोधन र अन्य समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् । नेप्सेसँगै