एनएमबी बैंकमा अब अनलाइनबाटै कर्जा आवेदन, आवेदनको अवस्था रियलटाइममै हेर्न सकिने

  • बिहीबार ४ भौ २०८३ १०:०० AM
काठमाडौं । एनएमबी बैंकले ग्राहकले घर वा कार्यालयबाटै कर्जा आवेदन दिन र त्यसको अवस्था रियलटाइममा हेर्न सक्ने अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नयाँ डिजिटल प्रणालीले कर्जा लिनका लागि शाखा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट घटाउनेछ। ग्राहकले मोबाइल, कम्प्युटर वा अन्य उपकरणबाटै अनलाइन आवेदन दिन सक्नेछन् । नयाँ