अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

  • बिहीबार ४ भौ २०८३ ०९:३८ AM
नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्षको मात्रै हुने भएको छ । संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, र संचालकको कार्यकाल ३ वर्ष मात्रै राख्ने सहमति गरेको हो। राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै अर्थ समितिले गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल ३ वर्ष कायम गर्ने सहमति गरेको हो The post अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै appeared first on Businesspana.