एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन र ‘रियल-टाइम’ ट्र्याकिङ प्रणाली सुरु

  • बिहीबार ४ भौ २०८३ १०:०३ AM
एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नयाँ डिजिटल पोर्टल (digi.nmb.com.np) मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सजिलै कर्जाका लागि आवेदन दिन र आफ्नो आवेदन