चार कारोबार दिनपछि नेप्सेमा हरियाली, ४.४० अर्बको कारोबार

  • बिहीबार ४ भौ २०८३ ०९:५५ AM
काठमाडौं। लगातार चार कारोबार दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार भने सामान्य अंकले बढेर हरियालीमा बन्द भएको छ। नेप्से परिसूचक ७.१७ अंक अर्थात् ०.२७ प्रतिशतले बढेर २ हजार ६२९.४० बिन्दुमा पुगेको हो । परिसूचकसँगै बिहीबार कारोबार रकममा समेत सुधार देखिएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४५ कम्पनीका ९५… Continue reading चार कारोबार दिनपछि नेप्सेमा हरियाली, ४.४० अर्बको कारोबार