काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने निर्णय भएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको आज दफावार छलफल गर्दै यस्तो निर्णय गरेको हो । समितिको निर्णयअनुसार ऐनको दफा १८ को उपदफा (१) मा रहेको पाँच वर्षको कार्यकाललाई तीन वर्ष… Continue reading गभर्नरको कार्यकाल ३ वर्ष बनाउने अर्थ समितिको निर्णय, राम्रो काम गरे सरकारले दुई वर्ष थप्न सक्ने