काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छिन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन् । ‘डिसिजन प्यारालाइिसस’ का कारण सरकारी कामकारबाही ठप्प हुने र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने जटिल अवस्था सिर्जना भएको उनको भनाइ छ । मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारी तर्साउने हतियारका रूपमा प्रयोग गर्न दिन नहुने धारणा ... The post अख्तियार स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचारहेको छ : मन्त्री गौतम appeared first on Kalika Khabar.