उदयपुरमा पहिलोपटक किसानलाई मिनी टिलर र कम्बाइन मिल सञ्चालन तथा मर्मत तालिम

  • बिहीबार ४ भौ २०८३ ०८:५० AM
उदयपुर । कृषि यान्त्रीकरणमार्फत किसानलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरमा पहिलोपटक मिनी टिलर तथा कम्बाइन मिल सञ्चालन र मर्मत–सम्भारसम्बन्धी पाँचदिने प्रयोगात्मक तालिम सुरु भएको छ । हुरेण्डेक–उदयपुरको कार्यक्षेत्रभित्रका २६ जना किसानको सहभागितामा सुरु भएको तालिमको