इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना

  • बिहीबार ४ भौ २०८३ ०२:३१ PM
तेहरान, भदौ ४ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गर्नुभएको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचन...