नारेश्वर तालमा पानी जम्मा हुन सुरु

  • बिहीबार ४ भौ २०८३ ०२:३७ PM
दमौली (तनहुँ), भदौ ४ गते । नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न...