जीर्ण विद्यालय भवनमा पठनपाठन प्रभावित

  • बिहीबार ४ भौ २०८३ ०२:४५ PM
नौरते नेपालीसिँजा (जुम्ला), भदौ ४ गते । तिला गाउँपालिका–६ सुुँडि गाउँमा रहेको देव लक्ष्मी आधारभुत विद्यालयको भवन जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयको दुई कोठे भवनको पछा...