पासपोर्ट खरिद विषयमा प्रधानमन्त्री बालेनलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव

  • बिहीबार ४ भौ २०८३ ०९:१५ AM
काठमाण्डु– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बोलाएर पासपोर्ट खरिद प्रकरणबारे छलफल गर्नुपर्ने विषय उठेको छ । एमाले सांसद् मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका हुन् । ‘पासपोर्ट खरिदको विषय बाहिर जो आएको छ’, बिहीबार समिति बैठकमा उनले भने, ‘यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल