वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले

  • बिहीबार ४ भौ २०८३ ०८:२९ AM
नेपालले विगतमा प्राप्त सहुलियतपूर्ण स्रोतको समेत प्रभावकारी उपयोग गर्न नसकेको वाग्लेले स्वीकार गरे ।