वैदेशिक सहायता बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन

  • बिहीबार ४ भौ २०८३ ०८:३२ AM
वैदेशिक सहायता प्राप्त हुने सुनिश्चितता भएपछि मात्र वैदेशिक स्रोततर्फको रकम बजेटमा समावेश तथा विनियोजन गर्नुपर्ने सभापति खड्काले बताए ।