‘घरबेटीले १०–१२ सिलिण्डर थुपार्दा बजारमा ग्यास अभाव’

  • बिहीबार ४ भौ २०८३ ०८:४६ AM
धेरै मानिस बसेको देखाउँदा कर तिर्नुपर्ने डरले घरबेटीले धारामा पानी नदिने र डेरावाल जारको पानी किन्न बाध्य हुने अवस्था रहेको उनले बताइन् ।