ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली आवश्यकः उद्योगी

  • बिहीबार ४ भौ २०८३ ०८:५० AM
काठमाडौं । नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि देखिँदै आएका समस्या समाधानका लागि प्रविधिमैत्री