इरानका साझेदारलाई ट्रम्पको चेतावनी

  • बिहीबार ४ भौ २०८३ ०८:५९ AM
अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरेपछि इरानले पनि कडा प्रतिक्रिया जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ ।