काठमाडौं । सरकारको ध्यान जनताका समस्या र अपेक्षातर्फ आकर्षित गराउने उद्देश्यले ‘सुन सरकार’ बोलको गीत सार्वजनिक गरिएको छ । माधव सुनुवारको शब्द तथा संगीत रहेको गीतमा माधव सुनुवार र अनुपा अकको स्वर रहेको छ । गीतमार्फत सरकारलाई जनताका आवाज, समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सुन्न आग्रह गरिएको छ । समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले