कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’ मा उनले सबैको साझा सोच, प्रयासले मात्र यस प्रदेशको समृद्धि सम्भव छ भने । उनले कर्णालीको उन्नतिका निम्ति