वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँ : अर्थमन्त्री डा. वाग्ले

  • बिहीबार ४ भौ २०८३ ०८:२५ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता स्रोत पछिल्लो समय क्रमशः घट्दै गएको बताएका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएकाले अब निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताएका हुन् । अर्थमन्त्री वाग्लेका अनुसार नेपालले पहिलो बजेटदेखि नै राजस्वले नपुग्ने खर्च वैदेशिक सहायता