काठमाडौं । संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगसहित ग्यास सिलिण्डरको ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सभापति रहबर अन्सारीले नेपाल आयल निगमलाई यस्तो निर्देशन दिएका हुन् । सभापति अन्सारीले ग्यास