अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

  • बिहीबार ४ भौ २०८३ ०८:२१ AM
काठमाडौँ / अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको