नारेश्वर तालमा पानी भरिन थाल्यो, पर्यटन र सिँचाइमा नयाँ आशा

  • बिहीबार ४ भौ २०८३ ०८:४० AM
दमौली (तनहुँ) / नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५