वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

  • बिहीबार ४ भौ २०८३ ०८:४४ AM
काठमाडौँ / प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय