अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

  • बिहीबार ४ भौ २०८३ ०८:४३ AM
चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली बढेको छ । बिक्रेताहरुका अनुसार अहिले चामलको भाउ प्रतिबोरा (२० किलोग्राम) २ सयसम्म र चिनीको भाउ प्रतिकिलो ३० रुपैयाँसम्म बढेको छ । पछिल्लो एक महिनामा चामल र चिनीको भाउ अस्वभाविक रुपमा बढेको हो । खाना पकाउने तेलको भाउ पनि बढ्न थालेको छ। अरु दैनिक उपभोग्य वस्तुको The post अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता appeared first on Businesspana.