काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले प्राप्त गर्ने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपालमा प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणसम्बन्धी छलफलका क्रममा अर्थमन्त्री वाग्लेले वैदेशिक ऋण, अनुदान, द्विपक्षीय सहयोग तथा गैरसरकारी संस्थामार्फत आउने रकमलाई छुट्टाछुट्टै हेर्नुपर्ने बताएका हुन् । उनका… Continue reading वैदेशिक सहायता बुझ्दा ‘ओभरल्यापिङ’ भयो, अनुदान, ऋण र आईएनजीओको रकम टुक्राएर हेर्नुपर्छ : अर्थमन्त्री