काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरूसँग छलफलका क्रममा शाहीले आयोगले चर्चित भ्रष्टाचार प्रकरणहरूमा मुद्दा अघि नबढाएको भन्दै प्रश्न… Continue reading गिरीबन्धुदेखि एनसेलसम्म ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्नैप्रश्न