काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारिता त्रास सिर्जना गरेर नभई निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनबाट स्थापित हुनुपर्ने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड… Continue reading अख्तियार कसलाई फसाउने र कसलाई बचाउने भन्दा निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ: कानुनमन्त्री गौतम