संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादा र तथ्यको ख्याल गरौँ : रवि लामिछाने

  • बिहीबार ४ भौ २०८३ ०९:१४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्यमा आधारित भएर संस्थाको गरिमा र मर्यादा कायम राख्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा बोल्दै लामिछानेले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यसमाथि प्रश्न उठाउँदा विशेष संवेदनशीलता अपनाउनुपर्ने… Continue reading संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादा र तथ्यको ख्याल गरौँ : रवि लामिछाने