‘अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन’ : अर्थमन्त्री वाग्ले

  • बिहीबार ४ भौ २०८३ ०७:५३ AM
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस वर्षको बजेटमा वैदेशिक ऋण र अनुदानको यथार्थ अवस्थाबारे स्पष्ट पारेका हुन् । उनले विगतमा बजेटमा ठूलोContinue reading "‘अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन’ : अर्थमन्त्री वाग्ले"