सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?
बिहीबार ४ भौ २०८३ ०७:२५ AM
काठमाडौं । नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन । पुराना दलप्रति निराश