नयाँ अलैँचीले बजार पाएसँगै ताप्लेजुङका किसान उत्साहित

  • बिहीबार ४ भौ २०८३ ०८:०३ AM
ताप्लेजुङ । ‘कालो सुन’को उपनामले परिचित अलैँचीले यस वर्ष पनि राम्रो बजार मूल्य पाएको छ । नयाँ अलैँची बजारमा निस्कन थालेसँगै यसको मूल्य राम्रो पाउन थालेको हो । बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलोग्राम) ९६