सञ्चार मन्त्रालयमा नयाँ सहसचिव आएपनि सचिव पद अझै रिक्त, सूचना विभाग र मुद्रण विभागको नेतृत्व हेरफेर

  • बिहीबार ४ भौ २०८३ ०७:४२ AM
सरकारले सूचना तथा सञ्चार मन्त्रालयमा नयाँ सहसचिवलाई पठाएको छ। केहि समयदेखि रिक्त रहेको सहसचिवको पदमा नयाँ सहसचिवलाई सरुवा गरिएको छ। यसका साथै सूचना तथा प्रसारण विभाग, मुद्रण विभागको नेतृत्व पनि The post सञ्चार मन्त्रालयमा नयाँ सहसचिव आएपनि सचिव पद अझै रिक्त, सूचना विभाग र मुद्रण विभागको नेतृत्व हेरफेर appeared first on Technology Khabar.