वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता प्रवर्द्धनमा प्रयोग भयो: खुश्बु ओली

  • बिहीबार ४ भौ २०८३ ०७:१९ AM
यस्ता गतिविधिलाई नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै ओलीले यसले मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने बताइन् ।