विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०१:१९ PM
काठमाडौँ, भदौ ४ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय...