विदेशको मोह त्यागेर अकबरे खुर्सानी खेतीमा

  • बिहीबार ४ भौ २०८३ ०१:३१ PM
प्रनिश गिरीकुश्मा, पर्वत भदौं ४ गते । पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारीका लागि विदेश जाँदा युवा भुषाललाई पनि विदेश जान मन आएको थियो । स्वदेशमा भनेजस्तो रोजगारी नहुनु र य...