गौमुल दश शय्याको अस्पताल : भवनसहित उपकरण छ, सेवा गर्ने चिकित्सक छैन

  • बिहीबार ४ भौ २०८३ ०१:३२ PM
बाजुरा, भदौ ४ गते । यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल-२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर र...