लागुपदार्थ सेवन गरी गाडी चलाउने चालक नियन्त्रणमा

  • बिहीबार ४ भौ २०८३ ०१:४१ PM
सिराज खाननेपालगन्ज, भदौ ४ गते । बाँकेमा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउनेबिरुद्ध प्रहरीले कडाई गर्दै लागुपदार्थ सेवनको चेकजाँचलाई तीव्र पारेर नियन्त्रणमा लिन थालेको छ ।...