बहुविवाह मुद्दाका एकजना पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०१:५६ PM
देवराम यादवसप्तरी, भदौ ४ गते । सप्तरीको खडक नगरपालिका –७ का एकजना बहुविवाह मुद्दामा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्लाको खडक नगरपालिका –७ का भुपेन्द्र पासवान रहेका छ...