रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति

  • बिहीबार ४ भौ २०८३ ०७:२४ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले माटोको स्वास्थ्य रक्षा र दिगो उत्पादनका लागि रासायनिक मलको बढ्दो प्रयोगलाई न्युनिकरण गर्दै प्राङ्गारिक र जैविक मल प्रवर्धन गर्ने नीति अघि सारेको छ । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बिहीवार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा यसबारे स्पष्ट पारेका हुन् । रासायनिक मलको अत्यधिक निर्भरताले माटोको