काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात घण्टासम्म थुनेर राखिएको भन्ने विषयमा जवाफ मागेका छन् । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरू उपस्थित प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार राईले त्यसबारे जवाफ मागेका हुन् । प्रधानमन्त्रीले अख्तियार पदाधिकारीलाई बोलाएर लामो समयसम्म कार्यालयमै राखेबारे