खगेन्द्र सुनारको आरोपः प्रहरी मुख्यालय बिचौलियाको कब्जामा छ

  • बिहीबार ४ भौ २०८३ ०७:३४ AM
काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाहरुले कब्जा गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैकठमा सुनारले त्यस्तो आरोप लगाएका छन् । सुनारले अघिल्लो बैकठमा पोशाक खरिदमा भएको अनियमितताबारे मागिएको जवाफ प्रहरी मुख्यालयबाट आए/नआएको प्रश्न गरे । सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समितिको अघिल्लो बैठकमा