राज्यको ढुकुटीबाट खर्च हुने हरेक रकमको हिसाब पारदर्शी हुनुपर्छ: वर्षमान पुन

  • बिहीबार ४ भौ २०८३ ०७:४३ AM
संसदीय समितिले सरकारलाई घच्घच्याउँदा सरकार कमजोर नभई झन् बलियो र जवाफदेही बन्ने पुनको तर्क थियो ।