विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः राया

  • बिहीबार ४ भौ २०८३ ०७:४६ AM
वैदेशिक सहायता तथा अनुदानका विषयमा दाताका सर्त पालना गर्न कहिलेकाहीँ कार्यपालिकालाई कठिन हुने गरेको अनुभवसमेत रायाले सुनाए ।