खगेन्द्र सुनार भन्छन्ः सभापतिज्यू, अमर्यादित लाग्छ भने आजै निकाल्दिनुस्, दैलेखको नाइट बस चढ्छु

  • बिहीबार ४ भौ २०८३ ०७:५३ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले आफ्ना अभिव्यक्ति अमर्यादित लागे बैठकबाट निकाल्न संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिलाई चुनौती दिएका छन् । बिहीबार समिति बैठकमा बोल्दै उनले भ्रष्टाचार र अनियमितताको विषय उठाउँदा अमर्यादित लाग्न भने निकाल्न चुनौती दिए । सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने तर्क गर्दै उनले समितिमा उठाइने