ज्ञानेन्द्र शाहीले उठाए अख्तियारको भूमिकामाथि प्रश्न

  • बिहीबार ४ भौ २०८३ ०८:०७ AM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । संसद्को राज्यव्यवस्था सुशासन समितिको बिहीबार बसेको बैठकमा शाहीले ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको आरोप लगाए । अख्तियारले माओवादीको लडाकु शिविर, गिरिबन्धु टी इस्टेट प्रकरण, तारागाउँ जग्गा शेयर प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद