वागमतीमा ढल तथा फोहोर पानी विसर्जन तत्काल रोक्न सरकारलाई निर्देशन

  • बिहीबार ४ भौ २०८३ ०७:५० AM
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले वागमती नदीलाई स्वच्छ बनाउने कामलाई प्राथमिकतामा राख्दै यस्तो निर्देशन दिएको हो ।