विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०७:५२ AM
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।